Pages

 

Monday, May 7, 2012

0 comments
kathmandu valley view from lalitpur
0 comments
0 comments
nepali tripical budhuest woman welcoming forgener. in lalitpur nepal.

Thursday, March 1, 2012

वार्ताको बयान

0 comments
नेपाल सद्भावनाकी नेतृ सरिता गिरी प्रधानमन्त्री झलनाथ खनालको सरकारी निवास वालुवाटारमा भएको सत्ता साझेदारहरुको वार्ताको निर्णय संचारकर्मीहरुलाई जानकारी गराउदै । तस्वीरः अशोक दुलाल

Tuesday, August 23, 2011

नयाँ खाता

0 comments

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्य एभरेष्ट बैकको बागबजार शाखाको उद्घाटन कार्यक्रममा खाता खोलेर रिसिप्ट लिने क्रममा । साथमा पञ्जाव बैंकका जेनेरल मेनेजर के राम मोहन (बाँया)लगायत । तस्वीरः अशोक दुलाल

काले काले मिलेर खाउ भाले

0 comments

संविधानसभाको अवधि थप गर्ने बिषयमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित सर्वदलीय बैठकमा छलफल गर्दै प्रधानमन्त्री झलनाथ खनाललगायत । बैठकमा नेपाली काँग्रेस अनुपस्थित थियो भने प्रधानमन्त्री झलनाथ खनालले ३ महिना मात्रै समय थप्ने प्रस्ताप गरेपछि एमाओवादी नेताहरु बैठक बहिस्कार गरेर बाहिरिएका थिए । तस्वीरः अशोक दुलाल

Sunday, August 21, 2011

वार्ताको वयान

0 comments

नेपाल सदभावानाकी नेतृ सरिता गिरी प्रधानमन्त्री झलनाथ खनालको सरकारी निवास वालुवाटारमा भएको सत्ता साझेदारहरुको वार्ताको निर्णय संचारकर्मीहरुलाई जानकारी गराउदै । तस्वीरः अशोक दुलाल