Pages

 

Tuesday, August 23, 2011

नयाँ खाता

0 comments

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्य एभरेष्ट बैकको बागबजार शाखाको उद्घाटन कार्यक्रममा खाता खोलेर रिसिप्ट लिने क्रममा । साथमा पञ्जाव बैंकका जेनेरल मेनेजर के राम मोहन (बाँया)लगायत । तस्वीरः अशोक दुलाल

काले काले मिलेर खाउ भाले

0 comments

संविधानसभाको अवधि थप गर्ने बिषयमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित सर्वदलीय बैठकमा छलफल गर्दै प्रधानमन्त्री झलनाथ खनाललगायत । बैठकमा नेपाली काँग्रेस अनुपस्थित थियो भने प्रधानमन्त्री झलनाथ खनालले ३ महिना मात्रै समय थप्ने प्रस्ताप गरेपछि एमाओवादी नेताहरु बैठक बहिस्कार गरेर बाहिरिएका थिए । तस्वीरः अशोक दुलाल

Sunday, August 21, 2011

वार्ताको वयान

0 comments

नेपाल सदभावानाकी नेतृ सरिता गिरी प्रधानमन्त्री झलनाथ खनालको सरकारी निवास वालुवाटारमा भएको सत्ता साझेदारहरुको वार्ताको निर्णय संचारकर्मीहरुलाई जानकारी गराउदै । तस्वीरः अशोक दुलाल

पैसा पोको पारेपछि

0 comments


अर्थमन्त्री भरतमोहन अधिकारी व्यवस्थापिका संसदमा बजेट पेश गर्न संविधान सभा भवन प्रवेश गर्ने क्रममा । तस्वीरः अशोक दुलाल

वार्ताका लागि वार्ता

0 comments

सिंहदरवारस्थित श्रम मन्त्रालयमा आयोजना भएको सचिवस्तरिय वार्तामा यातयात व्यावसायीहरु । विहीबारबाट सार्वजनीक यातयात बन्दको अवज्ञा गर्ने यातयातमा तोडफोड गरेपछि काठमाडौं उपत्यका विभिन्न ठाँउबाट पक्राउ परेका १९ बन्दीलाई छोडेपछि मात्र वार्तामा बस्ने भन्दै व्यावसायीहरु प्रारम्भिक वार्तामा बसेका थिए । तस्वीरः अशोक

पशुपतिनाथमा पशुपालन

0 comments

पशुपति क्षेत्र विकास कोषले काठमाडौंको मृगस्थलीमा पालेको मृगको बथान । तस्वीरः अशोक

Saturday, August 20, 2011

परम्परागत महिला

0 comments

ललितपुरको एक मिलमा गँहु निफन्दै महिलाहरु ।