संविधानसभाको अवधि थप गर्ने बिषयमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित सर्वदलीय बैठकमा छलफल गर्दै प्रधानमन्त्री झलनाथ खनाललगायत । बैठकमा नेपाली काँग्रेस अनुपस्थित थियो भने प्रधानमन्त्री झलनाथ खनालले ३ महिना मात्रै समय थप्ने प्रस्ताप गरेपछि एमाओवादी नेताहरु बैठक बहिस्कार गरेर बाहिरिएका थिए । तस्वीरः अशोक दुलाल
0 comments:
Post a Comment