सिंहदरवारस्थित श्रम मन्त्रालयमा आयोजना भएको सचिवस्तरिय वार्तामा यातयात व्यावसायीहरु । विहीबारबाट सार्वजनीक यातयात बन्दको अवज्ञा गर्ने यातयातमा तोडफोड गरेपछि काठमाडौं उपत्यका विभिन्न ठाँउबाट पक्राउ परेका १९ बन्दीलाई छोडेपछि मात्र वार्तामा बस्ने भन्दै व्यावसायीहरु प्रारम्भिक वार्तामा बसेका थिए । तस्वीरः अशोक
0 comments:
Post a Comment